अदालत
३० वर्षे लागू नगर्ने अन्तरिम आदेशविरुद्ध सरकार तर्फबाट बहस सुरु
शुक्रबार, १४ भदौ २०८१, १३ : १७
काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चबाट जारी भएको अन्तरिम आदेश विरुद्धको निवेदनमा बहस सुरु भएको छ ।
गृह मन्त्रालयका सचिवले दायर गरेको भ्याकेट निवेदनमा न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासमा महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले बहस सुरु गरेका हुन् ।
सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडाल, सहन्यायाधीवक्ता सूर्यराज दाहाल, नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरे र नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले बहस गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण