तिजका अवसरमा हार्दिक आईभीएफले ल्यायो विशेष अफर
काठमाडौँ । राजधानीको सिनामंगलस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले जितको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सेन्टरले विशेष छुटका साथ भाद्र महिनाभर सेवा उपलब्ध गराउने शुक्रबार एक विज्ञप्तिमार्फत जनाएको छ ।
जसअनुसार डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निःशुल्क हुने छ भने आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आईभीएफ सेवामा १० प्रतिशत छुट र औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिइने सेन्टरले जनाएको छ ।
सेन्टरमा सुलभ दरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध रहनुका साथै निःसन्तान वा प्रजनन समस्या भएका दम्पतिहरुलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आई यु आई, आई भि एफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रूण बनाउने ल्याब तथा मेशिन रहेको केन्द्रले पुरुषको वीर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रूण सुरक्षित राख्ने, वीर्य फ्रिजिङ गरि सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रूण र वीर्य भण्डारण केन्द्र समेत स्थापना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण