अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आयो
शुक्रबार, २८ भदौ २०८१, १८ : ११
सुर्खेत । बुधबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएकाले हो ।
कालिकोट प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१, गगने खोला र एस मोडमा पहिरो खसेको थियो ।
दुबै ठाउँको पहिरो पन्छाउने काम सकिएको छ ।
निरन्तर वर्षा हुँदा बुधबार राजमार्ग अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण