‘मेरी चन्द्रमा’ मा किरण र अञ्जनाको रोमान्स
आइतबार, ३० भदौ २०८१, १२ : ३३
काठमाडौँ । गायक उजन शाक्यको स्वर र सङ्गीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ भिडियोसहित सार्वजनिक भएको छ । अभिनेता किरण श्रेष्ठ, अभिनेत्री अञ्जना बराइली र कुन्दन थारु लगायतको अभिनय भिडियोमा छ ।
अभिनेता किरणकै कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा कोरस डान्सरका रूपमा निरु सिन्जाली मगर, सोफिया गोले तामाङ, प्रबिना श्रेष्ठ, रिजा पाख्रिन, विष्णु मोक्तान, पुष्पा बम्जन, सुप्रिया मगर र सोइसा तामाङ रहेका छन् ।
प्रकृति फिल्मस्को प्रस्तुतिमा जेनिस कार्की र डेबिन चौधरी निर्माता रहेको भिडियोमा शरद महतोको डीओपी, कृष्ण भण्डारीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण