प्रधानमन्त्रीको भ्रमणले ठप्प विमानस्थल खुल्यो
शुक्रबार, ०४ असोज २०८१, १२ : २२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणका लागि ठप्प पारिएको विमानस्थल खुलेको छ । प्रधानमन्त्री चढेको जहाज उडाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा घण्टा बन्द गरिएको थियो ।
उडान बन्द गर्दा करिब १५ जहाज प्रभावित भएका छन् । पोखराबाट काठमाडौँका लागि उडेका बुद्ध एयरको एउटा जहाज पोखरा नै फर्किएको थियो । पोखराबाट ११ः१५ मा उडेको उक्त जहाज ११ः४५ मा काठमाडौँ विमानस्थल अवतरण गर्ने तालिका थियो । तर प्रधानमन्त्रीको उडानले गर्दा केहीबेर धादिङको आकाशमाथि होल्ड गरेर उक्त जहाज पोखरा नै फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण