काठमाडौँको बोहोराटारमा चोरी
आइतबार, ०६ असोज २०८१, १३ : ४३

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ बोहोराटारमा शनिबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ घर भएकी २८ वर्षीया दीपिका खत्रीको कोठामा चोरी भएको हो ।
कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
-
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु