दुई महिनामा ५ अर्बभन्दा बढीको खाद्यान्न आयात
सोमबार, ०७ असोज २०८१, २१ : ४९
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्बभन्दा बढी रुपैयाँको खाद्यान्न आयात भएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा ५ अर्ब ४ करोड ५३ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । सो रकम बराबरको ९८ हजार १५८ मेट खाद्यान्न आयात भएको हो ।
यस बापत सरकारले ४५ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । मकै, चामल, गहुँ लगायत खाद्यान्न आयात गरेको छ । चीन, भारत, ब्राजिल लगायत मुलुकबाट खाद्यान्न आयात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण