दुई महिनामा १० अर्बभन्दा बढीको फलफूल तथा तरकारी आयात
मङ्गलबार, ०८ असोज २०८१, १२ : १७
काठमाडौँ । नेपालमा दुई महिनामा १० अर्ब रुपैयाँभन्दा बढीको फलफूल तथा तरकारी आयात भएको छ ।
भन्सार विभागको चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनाको तथ्याङ्क अनुसार ६ अर्ब २४ करोडको हरियो तरकारी र ३ अर्ब ७९ करोड रुपैयाँको गरी १० अर्ब ३ करोड रुपैयाँको आयात भएको हो ।
६ अर्ब २४ करोड रकम बराबरको १ लाख ४ हजार मेट्रिक टन तरकारी आयात हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको ४६ हजार मेट्रिक टन फलफूल आयत भएको छ ।
यस्तै सरकारले तरकारी र फलफूल आयात गर्दा २ अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
नेपालमा भारत, चीन, बङ्गलादेश लगायत विभिन्न मुलुकबाट तरकारी तथा फलफूल आयात हुन्छ । जसमा स्याउ, नरिवल, आँप, आलु, टमाटर, ब्याज, विभिन्न हरियो तरकारीलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण