आगामी तीन दिन तीन सय मिलिमिटर वर्षा हुने अनुमान
बिहीबार, १० असोज २०८१, २२ : २०
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तीन सय मिलिमिटर बढी वर्षा हुने अनुमान गरेको छ। महाशाखाले आगामी तीन दिन नेपालका पश्चिमी र मध्य भागहरूमा ३०० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा द्वारा सञ्चालित गणितीय मौसम पूर्वानुमान मोडल ......अनुसार आगामी तीन दिनको लागि पूर्वानुमान गरिएको हो।
महाशाखाले मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहितको वर्षाका कारण हुने क्षति कम गर्न सचेत , सजग र सतर्क रहनका साथै आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण