‘छाता ओढाइदेउन’मा रमेश र रश्नाको रोमान्स
शुक्रबार, ११ असोज २०८१, १० : ४४
काठमाडौँ । अभिनेता रमेश उप्रेती र रश्ना पौडेलबिचको अनस्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण डान्सिङ गीत ‘छाता ओढाइदेउन’को सार्वजनिक भएको छ । गीतमा गायिका रश्ना पौडेल र गायक तथा सङ्गीतकार अर्जुन पोखरेलको युगल स्वर छ ।
गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन अर्जुन पोखरेलको रहेको छ । श्याम तामाङको छायांकन रहेको भिडियो विकाश दाहालले सम्पादन गरेका हुन् ।
मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण