अविरल वर्षा
२४ घण्टामा कहाँ कति वर्षा मापन ?
शनिबार, १२ असोज २०८१, ०५ : ५२
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका ९८ स्थानमा धेरै वर्षा भएको छ ।
जसअनुसार पाल्पाको कुमाल गाउँ स्टेसनमा पछिल्लो २४ घण्टामा २१६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै तनहुँको विमलनगर स्टेसनमा २५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले ५० मिलिमिटरभन्दा माथि भए भारी वर्षा, १०० मिलिमिटरमाथिको वर्षालाई धेरै भारी वर्षा र २०० मिलिमिटरमाथिको वर्षालाई अति धेरै भारी वर्षाको सूचीमा राख्ने गरेको छ ।
कहाँ कहाँ वर्ष भए यहाँबाट विवरण हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण