झरीपछिको काठमाडौँ
काठमाडौँमा रोकियो दुई दिनदेखिको झरी
शनिबार, १२ असोज २०८१, १७ : ५४
काठमाडौँ । दुई दिनदेखि जारी झरी अहिले काठमाडौँमा रोकिएको छ । राजधानीमा बिहीबार रातिदेखि निरन्तर वर्षा हुँदै गएको थियो ।
_GpS4dt61lm.jpg)
वर्षाका कारण उपत्यकाका बागमतीसहितका नदी र सहायक खोलाहरूमा भीषण बाढी आएको थियो । बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरीका अनुसार काठमाडौँमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाको ज्यान गएको हो ।
_EtXc2OGlma.jpg)
यस्तै काठमाडौँमा १० जना घाइते हुँदा ६ जना बेपत्ता र ललितपुरमा ५ जना घाइते हुँदा थप १५ जना बेपत्ता भएका छन् ।
_ZU0QibsFhv.jpg)
जल तथा मौसम पूर्वानुमान महाशाखाले अब मौसम क्रमशः शिथिल बन्दै जाने बताएको छ । वर्षा रोकिएसँगै अब जनजीवन सहज बन्दै जाने विश्वास गरिएको छ ।
_JytzKwbJ66.jpg)
_W3W8CP22TE.jpg)
_F4IGHxGCFk.jpg)
_YhrZ914P7f.jpg)
_pYybtf3km5.jpg)
_DIgVs5sDmB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण