फोटोफिचर
सुरु भयो सुकिला नोट सटही, तस्बिरमा हेर्नुहोस्
आइतबार, १३ असोज २०८१, १३ : १९
काठमाडौँ । २०८१ सालको दसैंमा माग हुने साना दरका नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) आइतबारदेखि नोट सटही सुरु भएको हो ।
यस्तो सटही सुविधा असोज २२ गतेसम्म जारी रहने राष्ट्र बैंकको भनाइ छ ।
सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो ।
आजदेखि सटही सुरु भएको नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेका हुन् ।
_NFPYVEio5G.jpg)
_EB1UYMM4g8.jpg)
_lGri45v4o7.jpg)
_7wpcfNDGsw.jpg)
_xAavpwDdhc.jpg)
_u4Wq5W9Z2I.jpg)
_tnL5iMApSH.jpg)
_R3QXDDGIm2.jpg)
_kIK9qrjzM1.jpg)
_OO1KYIjWiJ.jpg)
_tJLVxxCYIV.jpg)
_qEpBXPpUhf.jpg)
_RWD9Idu8yG.jpg)
_tkD9CrkEAZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण