काठमाडौँ । दसैँ मनाउन काठमाडौँ छाडेर घर गएकाहरू बिस्तारै काठमाडौँ फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौँमा पनि चहलपहल बढ्न थालेको छ ।
_nRCb3aj5Qr.jpg)
यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् । आइतबार राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा पुग्दा दसैँका लागि काठमाडौँ छाडेका मानिसहरू दसैँ सकिए लगतै राजधानी फर्किँदै गरेको भेटिए । हेर्नुहोस् तस्बिरहरू :
_Q8IveoRTIS.jpg)
_6Ks29zb4Dr.jpg)
_OwCcRanMnY.jpg)
_CnWc4AoaWh.jpg)
_xM87b5ffTo.jpg)
_ZZ8WYeOiEI.jpg)
_3Wr8TOaAbs.jpg)
_RVZbsQqTAk.jpg)
_N60JzQStiZ.jpg)
_ny43tIAgXX.jpg)
_sPNofTW5pe.jpg)
_hDrRp5uNSA.jpg)
_71qIAmq7FL.jpg)
_1173GuWJIP.jpg)
_oVhAwFNgnZ.jpg)
प्रतिक्रिया