‘ओ हेलो’मा रोमान्टिक देखिए प्रकृति र सायद
बुधबार, ३० असोज २०८१, १० : १३
काठमाडौँ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठको प्रेम र रोमान्सले भरिएको गीत ‘ओ हेलो’ सार्वजनिक भएको छ । अस्ट्रेलियाको मेलबर्नमा छायाङ्कन गरिएको भिडियोमा सायद श्रेष्ठको कोरियोग्राफी छ ।
संजय सेन्चुरीको छायाङ्कन, सम्पादन र निर्देशन रहेको भिडियो ‘बाबा फिल्मस् प्रोडक्शन’बाट सार्वजनिक गरिएको हो ।
प्रेमिल शैलीको गीतमा गायिका टिका प्रसाई र गायक नीरज खतिवडाको स्वर छ । गीतका शब्द पुष्प लम्सालले कोरेका हुन् । गायक खतिवडाकै संगीत रहेको गीतको एरेन्ज रोशन मिश्रले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण