यस्तो छ त्रिभुवन विमानस्थलको अवस्था, तस्बिरहरु
मङ्गलबार, ०६ कात्तिक २०८१, १९ : ३९
_Ef8tPoNk6d.jpg)
काठमाडौँ । दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना हल्ला साबित भएको छ ।
गलत सूचना रहेको पुष्टि भएसँगै विमानस्थल पुनः सुचारु गरिएको छ । जसका कारण विमानस्थलमा मानिसहरूको बाक्लो भीड लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन