यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
शनिबार, ०८ मङ्सिर २०८१, १७ : ०७
काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा निर्यात ४.१६ प्रतिशतले बढेको छ । यो अवधिमा ५२ अर्ब ६७ करोड बराबरको वस्तु निर्यात भएको छ । जसमध्ये सबैभन्दा ठुलो परिमाणमा तेल घ्यु वस्तु,चिया कफी, फलाम, धागो, गलैँचा निर्यात भएका छन् ।
भन्सार विभागका अनुसार सो अवधिमा ५ अर्ब ४६ करोड २८ लाख १४ हजार रुपैयाँको तेल र घ्युजन्य वस्तु निर्यात भएको छ । यसैगरी दोस्रोमा ४ अर्ब ६४ करोड ३६ लाख ९३ हजार रुपैयाँको चिया कफी, चार अर्ब ५७ करोड ३३ लाख २२ हजार रुपैयाँको फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।
चार अर्ब १९ करोड ८७ लाख १२ हजार रुपैयाँको धागो, ३ अर्ब ९२ करोड ८९ लाख २४ हजार रुपैयाँको गलैँचा, निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण