युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
शुक्रबार, १४ मङ्सिर २०८१, ०२ : ५३
काठमाडौं । युरोपा लिग फुटबलमा एकै दिन १९ लेख भएका छन् । जसमा अधिकांस खेलमा हारजित भएको छ भने उत्तिकै खेलमा बराबरी भएको छ । घरेलु मैदानमा स्पेनको एथ्लेटिक क्लबले स्वीडेनको एल्सबर्गलाई ३-० गोलले हरायो । जितसँगै एथ्लेटिक अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बेल्जियमको एन्डरलेच्ड र पोर्चुगलको एफसी पोर्टोले भने २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको इटालीको लाजियो भने बुल्गेरियाको लुदोगोरट्स राज्गार्डसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ । जुन बराबरीले लाजियोको अग्रता बलियो बनाइराख्ने योजनामा धक्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण