एनपीएल
विराटनगरविरुद्ध बोसिस्टोको अर्धशतक
शनिबार, २२ मङ्सिर २०८१, १४ : १५
काठमाडौँ । कर्णाली याक्सका विलियम बोसिस्टोले नेपाल प्रिमियर लिगमा (एनपीएल) मा अर्धशतक बनाएका छन् । उनले शनिबार विराटनगर किंग्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
उनले मात्र ३७ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले यस क्रममा ३ चौका र दुई छक्का प्रहार गरे । यसअघि देव खनालले पनि अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण