आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विलियम बोसिस्टोले एनपीएलको दोस्रो सिजन पनि कर्णालीबाट खेल्ने

सुर्खेत । कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अनुबन्ध गरेको छ। कर्णालीले उनलाई आफ्नो दोस्रो विदेशी खेलाडीको रूपमा टिममा समावेश गरेको हो। यसअघि ३२ वर्षीय बोसिस्टोले...