टर्की, इजिप्ट, कतार, साउदीलगायत देशले गरे इजरायलको निन्दा, असद पतनको फाइदा नउठाउन चेतावनी
काठमाडौं । सिरियामा इस्लामिक विद्रोहीहरुले अन्तरिम प्रधानमन्त्री नियुक्त गरेसँगै मध्यपूर्वका अन्य देशहरुले यजरायलबारे गम्भीर टिप्पणी गरेका छन् । उनीहरुले इजरायल बशर अल असद शासन पतनको फाइदा उठाइरहेको भन्दै निन्दा गरेका हुन् । यसरी निन्दा गर्नेमा टर्की, इजिप्ट, कतार, साउदीसहितका देशहरु सामेल छन् ।
विद्रोहीहरुले मोहम्मद अल बशीरलाई नयाँ अन्तरिम प्रधानमन्त्री बनाएका छन् । उनले असद राष्ट्रपति हुँदा विद्रोहीले कब्जा जमाएको एक छोटो हिस्सालाई प्रशासित गरेका थिए । योसँगै विद्रोहीहरुले अब असदले गरका अत्याचारको एकपछि अर्को पर्दाफास गर्ने रणनीति बनाएका बुझिएको छ । विद्रोही नेताहरुले राजनीतिक कैदीमाथि अत्याचार गर्ने मामिलामा संलग्न असद शासनका वरिष्ठ अधिकारीहरुको नाम सार्वजनिक गर्ने उदघोष गरिसकेका छन् ।
दमास्कसमा रहेका विद्रोही लडाकुहरुले अस्पतालको मुर्दा घरमा अहिले पनि ४० भन्दा बढी शव देखिएका छन् ती शव हेर्दा चरम यातनाका निशानहरु देखिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण