फिल्म ‘चिठ्ठा’ निर्माण हुने
बुधबार, ०३ पुस २०८१, १४ : ३३
काठमाडौंँ । कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पुसको दोस्रो साताबाट फ्लोरमा जाने फिल्मको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम् निर्देशक लामाले नै तयार गरेका हुन् ।
लंका फिल्म प्रालिको व्यानरमा बन्न लागेको फिल्ममा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्की लगायत कलाकारको अभिनय रहनेछ । रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ ।
मियम मोक्तान सह–निर्माता रहेको फिल्मको छायांकन सञ्चु थोकर, द्धन्द्व शंकर महर्जनको रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण