महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २६ जना उपप्राध्यापक
सोमबार, ०८ पुस २०८१, १० : २९
काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थापन महाराजगन्ज चिकित्सा क्याम्पसले २६ जना उपप्राध्यापक माग गरेको छ ।
बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी विभिन्न विषय अध्यापनका लागि उपप्राध्यापक पदमा दरखास्त आह्वान गरिएको हो ।
सोमबार प्रकाशित सूचना अनुसार इच्छुक उम्मेदवारलाई २८ दिनभित्र आवेदन पेस गर्न आह्वान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण