बूढानीलकण्ठमा नगद र गरहना चोरी
मङ्गलबार, ०९ पुस २०८१, १३ : १०
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-४ मा सोमबार दिउँसो चोरी भएको छ । पासिकोट आर्थर मार्गमा डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका-७ घर भएकी ४८ वर्षीया पम्फा रोक्काको कोठामा चोरी भएको हो ।
प्रहरीका अनुसार नगद ५० हजार रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, पुराना तामाका सिक्काहरू समेत गरी करिब ५ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण