विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
शुक्रबार, १२ पुस २०८१, २० : ००
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको छ । शुक्रबार उक सूचना जारी गर्दै महानगरले महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयले नाम र स्थान परिवर्तनका लागि निवेदन दर्ता गराएकाले त्यसमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको हो ।
शैक्षिक संस्थाको नाम र स्थान परिवर्तनमा कुनै व्यक्ति वा संघसंस्थाको दाबी विरोध भएमा प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन पेस गर्न भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण