शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सांकेतिक भाषा अनुवादक राख्ने महानगरपालिकाको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ । आज बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  ‘नागरिकलाई...