भिजिबिलिटी नभएका कारण तीन विमानस्थलको उडान अवरुद्ध
बुधबार, १७ पुस २०८१, १४ : ४९
काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण तराईका तीन विमानस्थलमा बुधबार अपराह्नसम्म एउटा पनि उडान हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिलेसम्म जनकपुर, भरतपुर र सिमराको उडान हुनसकेको छैन । तीनवटै विमानस्थलमा हुस्सुका कारण भिजिबिलिटी कम छ ।
बुधबारका लागि भरतपुरका उडान भने रद्द नै गरिएको विमानस्थल कार्यालयले जनाएको छ । तराई क्षेत्रका अन्य विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सम्बन्धी नयाँ व्यवस्था लागू
-
फेसबुक स्टाटसको भरमा छानबिन समिति नबनाऔँ, तथ्यमा आधारित छलफल गरौँ : सांसद झा
-
मेडिकल व्यवसायीबाटै लागुऔषध बिक्री भइरहेको सूचना छ : सांसद निश्कल राई
-
विश्वकपअघि इंग्ल्याण्डको उत्कृष्ट लय, मैत्रीपूर्ण खेलमा कोस्टारिकामाथि सानदार जित
-
पीपीपी मोडलमा ५० वटा नयाँ सिनेमा हल बनाउने बोर्डको योजना
-
इरानलाई अमेरिका र बेलायतसहित २२ देशको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण