सिमरा बाहेक तराईका सबै विमानस्थल खुला
आइतबार, २१ पुस २०८१, १२ : ४६
काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान हुन सकेको छैन । तराई क्षेत्रका अरु विमानस्थलमा भने भर्खरै खुलेका छन् ।
धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी साढे १२ बजे उडान तथा अवतरणका लागि पर्याप्त भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा भने साढे ११ बजेतिर उडान सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण