राजनीति
धुम्बराहीमा माओवादी केन्द्रीय समिति बैठकको चहलपहल (तस्बिरहरू)
आइतबार, २१ पुस २०८१, १२ : ५२
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । धुम्बराहीको स्मार्ट दरबारमा अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।
नेता कार्यकर्ताहरू स्मार्ट दरबार पार्टी प्यालेसमा जम्मा हुन थालेका छन् । हेरौँ केही तस्बिरहरू :
_CqpaVxClSs.jpg)
_apj8TUnOGj.jpg)
_rWcAgDmquU.jpg)
_3QnQpuCHja.jpg)
_aWm0EvtjzF.jpg)
_jpShGuldc2.jpg)
_DzP15nNUcb.jpg)
_K23qF3XtjC.jpg)
_8iaKRMubY8.jpg)
_WLqFlolS3M.jpg)
_IhyohrWGUi.jpg)
_t6DTJsFsTf.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण