भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण
सोमबार, २२ पुस २०८१, १३ : ११
नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी)का दुई संक्रमित फेला परेका छन् । नियमित परीक्षणको क्रममा आईसीएमआरले कर्नाटकमा एचएमपीभीका दुई सङ्क्रमित फेला पारेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा भनेको छ । सङ्क्रमित दुवै बालबालिका हुन् ।
तीन महिनाकी बालिकामा सङ्क्रमण देखिएको तर, उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । सोमबार बिहानै आठ महिनाको एक बच्चा पनि एचएमपीभी देखिएको बच्चाको बैंगलुरुको अस्पतालमा उपचार भइरहेको भन्दै समाचार आएको थियो । बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण