विरोध प्रदर्शन
निर्वाचन आयोगमा 'दलितका लागि दलित' अभियानको धर्ना (तस्बिरहरू)
बुधबार, ०९ माघ २०८१, १३ : ००
काठमाडौँ । दलितका लागि दलित अभियान नेपालले ४५ औ दिनसम्म सडकबाट उठाएको दलितको माग प्रति सरकारले बेवास्ता गरेको आरोप लगाएको छ ।
राज्यसँग दलितलाई खोइ भन्ने प्रश्न गरिरहेको अभियानले दलितका मुद्दालाई लिएर भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्याली निकालेको छ ।
आयोगको गेटमा अभियानले धर्ना समेत दिएको छ । हेरौँ उक्त र्याली र धर्नाका केही तस्बिरहरुः
_OaIGzP9abD.jpg)
_GbDBPufr6a.jpg)
_tD5aUwxsW8.jpg)
_t8x7mVYAbx.jpg)
_X5NbwxRpOj.jpg)
_EPE8sfWr5S.jpg)
_c3awbP1qxY.jpg)
_JGrHBTl3pN.jpg)
_tRIvFJ1s6Z.jpg)
_rBKueP05Lb.jpg)
_g0TTYYCfki.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण