भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी, १७ तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी सुरु भएको छ । माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पस्मिना इन्टरनेशनल एक्स्पो पनि सुरु भएको हो । यो मेलालाई नेपाल पस्मिना उद्योग सङ्घले आयोजना गरेको हो । मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका छन् ।
_zyXZi975cm.jpg)
मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पस्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरू छन् । पस्मिना मेला नेपालमा पहिलो पटक आयोजना भएको हो । मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) मेलाको सह आयोजकका रूपमा रहेको छ । मेलालाई नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रवर्द्धन गरेका छन् ।
_ABXy1CuwqI.jpg)
_bLFKbDBF6G.jpg)
_dDMRQxtLpj.jpg)
_qg2vSBIE6p.jpg)
_U4Z7h1eU4i.jpg)
_HYF61sKd3d.jpg)
_ZRoWOYa67F.jpg)
_lKZYGMuich.jpg)
_07GT7xJRx5.jpg)
_x0ePXnbtA8.jpg)
_Inr8g9YmI6.jpg)
_CVcwzirwqw.jpg)
_cg2PxEnZx8.jpg)
_nfpKQ8cN93.jpg)
_ZPy5MY1Hrq.jpg)
_Q6kQgjM7Ar.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण