अखिल क्रान्तिकारी चुनाव : मधेस प्रदेशमा यादवको अग्रता कायमै
आइतबार, १३ माघ २०८१, ०९ : ५३
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेश अन्तर्गत चुनावी मतगणना जारी छ । यहाँ १५४ मत गणना हुँदा उपदेश यादवको अग्रता कायमै छ ।
यादवले ६५ मत प्राप्त गर्दा हेमन्त राईले ४१ र विजय शर्मा सापकोटा ४० मत पाएका छन् । मतगणना जारी रहेको छ ।
अन्य प्रदेशमा पनि मतगणना जारी रहेकोले आजै अन्तिम मतपरिणाम आउने निर्वाचन समितिले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण