समाचार
ठमेलको होटलमा एक युवती मृत फेला
आइतबार, १३ माघ २०८१, १९ : १२
काठमाडौँ । काठमाडौँ ठमेलस्थित ड्रिङकिङ गेस्टहाउसमा एक २१ वर्षीया युवती आइतबार मृत फेला परेकी छन् ।
जसमा रसुवाको तातोपानी घर भएकी समीरा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । उनी शनिबार बिहान उक्त होटलमा गएकी थिइन् । तामाङले छारे रोगको औषधि सेवन गर्दै आएको खुलेको छ । उनको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको ती अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण