आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । आजदेखि काठमाडौँको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको शनिबार घोषणा गरेका हुन्...