सिलिन्डर विस्फोटमा परेकाहरुको उपचार हुँदै
बिहीबार, २४ माघ २०८१, १७ : ५०
काठमाडौँ । ग्याँस सिलिन्डर विस्फोटमा परेका ११ जना कीर्तिपुर अस्पतालमा उपचाररत छन् । उनीहरूको स्वास्थ्य अवस्थाबारे अस्पतालले तत्कालै केही बताएको छैन । ‘उहाँहरूको उपचार भइरहेको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘उहाँहरूको अवस्था के कस्तो छ भनेर छलफल गरेपछि मात्रै जानकारी दिनेछौँ ।’
काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा बिहीबार ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मःम सेन्टरमा अचानक ग्यास विस्फोट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण