काठमाडौँ । काठमाडौँको माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। सिलिन्डर विस्फोट भएर त्यसको टुक्राले लाग्दा माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापाको ज्यान गएको हो। दुर्घटनापछि घटनास्थलमा...