पूर्वराजाको स्वागतमा काठमाडौँ उपत्यकाको ट्राफिक अस्तव्यस्त, तस्बिरहरु
आइतबार, २५ फागुन २०८१, १८ : ३७
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्यालीका कारण काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त भएको छ । गौशाला, चाबहिल क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त भएको हो । जसका कारण सर्वसाधारणहरू हिँडेरै गन्तव्यतर्फ जन बाध्य भएका छन् ।
_MiGPdthYWL.jpg)
_CEYlfo0tnp.jpg)
_jMmvcFDcji.jpg)
_Vwls845edv.jpg)
_GDkcF7wyat.jpg)
_sIZAqii3XO.jpg)
_ThnxO5ozZU.jpg)
_NM7h6zMiDb.jpg)
_Lowt3t41J8.jpg)
_kG3ljgoZSV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण