काठमाडौँ । ८ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ आजदेखि सुरु भएको छ । ललितपुरको हरिटेज गार्डेन, सानेपामा आयोजना गरिएको व्यापार मेला चैत १४ देखि १८ गतेसम्म (बिहीबारदेखि सोमबारसम्म) सञ्चालन हुनेछ।
_4Snls8fcjD.jpg)
मेलामा हस्तकला, कपडा, कृषि उत्पादन, गृह सज्जा सामग्री, परिकार तथा विभिन्न सेवाहरू प्रदर्शनमा राखिएको छ । मेलाको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको हो ।
_kyfIZvW82g.jpg)
_yiWIRO09i0.jpg)
_aVliKfp4Ez.jpg)
_EMghMd0lvh.jpg)
_CZMA9AbCRw.jpg)
_J9huQXIASc.jpg)
_TJSx1s0R1a.jpg)
_Sk7B25VIOg.jpg)
_vvJrep0d30.jpg)
_3z57nypuk3.jpg)
_5URivj3HKY.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया