फोटो खिच्ने क्रममा पत्रकार दिनेश गौतममाथि कुटपिट
शुक्रबार, १५ चैत २०८१, २० : ४७
काठमाडौँ । शुक्रबार रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका छन् ।
कुटपिटबाट खुट्टामा चोट लागेका गौतम प्लास्टर गरेर अफिसमै बसिरहेका छन् । उनी कर्फ्युका कारण घर जान नसकेर अफिसमै बसेका हुन् । प्रहरीको हतियार खोस्नेको फोटो खिच्ने क्रममा राजावादीहरूले उनीमाथि आक्रमण गरेका थिए ।
अहिले उनको स्वास्थ अवस्था सामान्य रहेको छ । आक्रमणपछि भाग्ने क्रममा उनको खुट्टा भाँच्चिएको थियो । बानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्लास्टर गरेपछि अफिसमा फर्केको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण