समाचार
सच्याइएको*
बिहीबार, २१ चैत २०८१, १५ : ०१
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालमा देखिएको धुवाँको मुस्लो जेनेटरबाट निस्केको भएको पाइएको छ ।
नयाँ जेनेरेटर स्टार्ट गर्ने क्रममा ठूलो धुवाँको मुस्लो निस्केको र तुरून्तै त्यसलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख नारायण चिमरियाले बताए ।
*यसअघि नोबेल अस्पतालको ल्याबमा आगलागी भएको भनिएकोमा गलत तथ्य परेकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण