३ घण्टा छिटो राराताल पुग्न यति धेरै जोखिम उठाउँछन् पर्यटकहरु, हेरौं तस्विर
बिहीबार, २४ जेठ २०७५, १५ : ०९
मुगु– मुगुको रारातालसम्म पुग्न आन्तारिक तथा बाहिरी पर्यटकहरुले दुईवटा बाटो प्रयोग गर्ने गरेका छन् । अधिकांश पर्यटकहरु छिटो राराताल पुग्नका लागि नियमित र सजिलो बाटोको साटो जोखिमपूर्ण बाटो हिड्ने गरेका छन् सोही क्रममा जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गरेको गाडीको दृष्य यहाँ देख्न सकिन्छ ।
पर्यटकहरुले राराताल तीन घण्टा छिटो पुग्नका लागि यही जोखिमपूर्ण बाटो प्रयोग गर्ने गरेको बताइन्छ । तस्बिरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण