हेमन्त कान्छा रसाइली र देवी घर्तीले ल्याए ‘जानै लाग्यो बैँस रिमई’
आइतबार, ०७ वैशाख २०८२, ०७ : ३७
काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ सार्वजनिक गरिएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छन् ।
राजकुमार बगरका शब्द रहेको गीतमा गायक स्वयमकै सङ्गीत छ। गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।
भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथा छ।
एकिन्द्र शाराशंकरको निर्देशन रहेकाे भिडियोमा करण चैसियारको छायाङ्कन, प्रवीण भट्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण