अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूलाई चीनको चेतावनी
सोमबार, ०८ वैशाख २०८२, ०८ : ५८
बेइजिङ । चीनलाई हानि पुर्याउने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने चीनको वाणिज्य मन्त्रालयले बताएको छ । यदि यस्तो केही भयो भने चीन कडा प्रतिशोधात्मक कारबाही गर्न तयार रहेको मन्त्रालयले स्पष्ट पारेको हो ।
चीनको वाणिज्य मन्त्रालयले तुष्टीकरणले शान्ति नल्याउने र चीन अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरूसँग सामेल हुन तयार रहेको पनि बताएको छ।
अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने रिपोर्टहरू आएपछि चीनको यो बयान आएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि चीन र अमेरिकाबिच कर युद्ध सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण