क्वालालम्पुर। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण तनाव बढिरहेका बेला चीन र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले आफ्नो स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक गरेका छन्। दुई...