शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

९ महिनामा नेपालीले ५८ करोड रुपैयाँको कुर्कुरे खाए

मङ्गलबार, ०९ वैशाख २०८२, १४ : २०
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । ९ महिनाको अवधिमा नेपालीले ५८ करोड रुपैयाँ बराबरको लेज तथा कुर्कुरे खाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ५८ करोड रुपैयाँ बराबरको लेज, कुर्कुरे र चीज बल आयात भएको छ । 

सो अवधिमा ५८ करोड २७ लाख १७ हजार रुपैयाँको १०६७२२६ किलो लेज कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

उक्त परिमाणको लेज कुर्कुरे, कुर्मुरे र चीज बल आयात हुँदा ३६ करोड  ३२ लाख ८७ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।  

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप