प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
शुक्रबार, १२ वैशाख २०८२, ०९ : ४०

काठमाडौँ । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार दिएका छन् ।
बिहीबार बारपाक पुगेका प्रचण्डलाई शुक्रबार बिहान गोरखा–बारपाककी ‘रोसनी आमा’ आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार स्वरूप दिएकी हुन् ।
अध्यक्ष बारपाक आउने थाहा पाएपछि आफुले प्रचण्डलाई ठिक हुनेगरी उक्त कोट बुनेको रोसनी आमाले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी