क्रिकेट
नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले सुरु गरे काम
शनिबार, १३ वैशाख २०८२, ०९ : २५
काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले शनिबारदेखि आफ्नो काम सुरु गरेका छन् ।
_sCey5dqtbJ.jpg)
शुक्रबार साँझ नेपाल आइपुगेका अस्ट्रेलियन प्रशिक्षक लले शनिबार बिहानदेखि क्याम्पमा रहेका खेलाडीसँग परिचयात्मक कार्यक्रमपछि काम सुरु गरे हुन् ।
_VqojShz9qI.jpg)
नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ल आगामी २ वर्ष नेपाली टोलीसँग रहने छन् ।
_DysmwB0oSq.jpg)
_rlrhc0X8bW.jpg)
_kIz9AFH5lK.jpg)
_J13tGRSKnP.jpg)
_62rYlyoNjp.jpg)
_Hx9N5E6mvZ.jpg)
_iFXOBb3ikD.jpg)
_EWIyXJO3dJ.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण