समाचार
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
बिहीबार, २५ वैशाख २०८२, १७ : ५७
काठमाडौँ । पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ । बिहीबार साँझ ६ भारतीय सहित ७ जना सवार डुङ्गा पल्टिएको हाे ।
डुङ्गामा सवार सबैकाे सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टीमले जनाएको छ ।
हावाहुरी सहित वर्षा हुँदा पोखरा घुम्न आएका पर्यटक सवार डुङ्गा पल्टिएकाे हाे । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
-
‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार : आङ्देम्बे (सम्बोधनको मुख्य अंशसहित)
-
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
-
सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, सङ्गठन सुदृढीकरण र निर्वाचनको समीक्षा
-
मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान
-
खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण