फोटो फिचर
रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)
बिहीबार, २५ वैशाख २०८२, २० : ३४
काठमाडाैँ । बिहीबार रातो मच्छिन्द्रनाथको रथले ललितपुरको लगनखेलस्थित माजु सिमा रूखलाई भक्तजनहरूले तानेर तीन पटक परिक्रमा गराएका छन् ।
मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिने यस रूखको परिक्रमा मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप गरिएको हो। वर्षा र समृद्धिको कामनासहित सम्पन्न यो परम्परा रथ यात्राको एक महत्वपूर्ण धार्मिक पक्ष मानिन्छ।
भोलि भने रथको माथिबाट नरिवल फाल्ने परम्परा हुनेछ। जनविश्वासअनुसार उक्त नरिवल जसले समाउँछ, उसले छोरा पाउने विश्वास रहिआएको छ। यसै अवसरमा ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।





तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण